गौरी शंकर चिया बगानमा गोर्खा जनमुक्ति मोर्चाको एउटा प्रशाखा समिति गठन
खरसाङ, (मोहन प्रसाद)ः गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको सहयोगमा आईतवार खरसाङ गिद्ध पहाड़ 29 नम्बर समष्टि अन्तर्गत स्थित गौरी शंकर चिया बगानमा गोर्खा जनमुक्ति मोर्चाको एउटा प्रशाखा समिति गठन…
