घैयाबारी एफसी क्वार्टर फाइनलमा
तीनधारे , (निसं): घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको पाँचैाँं खेलमा घैयाबारी एफसीले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत 3 जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट…
