सुम्निमा पारुहाङ माङ्खिम समितिद्वारा साकेला पालन
खरसाङ, (निसं): सुम्निमा-पारुहाङ सार्वजनिक माङ्खिम समितिद्वारा खरसाङ महकुमा अन्तर्गत लोवर सिटोङ एकमा साकेला चाढ पालन गरेको छ। कार्यक्रममा सिटोङ, घलेटार, माना, मामरिङ, थाम, लाटपञ्चर, मङ्पु, सालुगढा, जलपाइगुढी, नेपाल आदि स्थानका…
