5 वर्षदेखि 14 वर्षसम्मकालाई करातेको प्रशिक्षण प्रदान गरिने
खरसाङ, (मोहन प्रसाद): खरसाङ स्थित मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका पाँच वर्षदेखि 14 वर्षसम्मका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई करातेको प्रशिक्षण दिईने छ। दर्पणसित कुरा गर्दै मन्टिभियट ग्राम सुधार…