विधानसभा चुनाउमा तृणमूल कंग्रेसले जित्छ, अन्य पार्टीलाई जिताएर विकास हुँदैन
तीनधारे, (निसं): म हारेर पनि यस क्षेत्रमा विकासको काम गर्दैछु। तर भाजपाले भोट जितेर पनि धन्यवाद भन्नु पनि आएन र तपाईंहरुले खोज्नु पनि भएन। भाजपालाई जिताएर हामीलाई नै नोक्सान भएको…
