धोबी खोला तर्फ सड़कमा भल बग्ने समस्या

Share this news

खरसाङ,  (निसं): खरसाङ्को मोटर स्ट्याण्डदेखि धोबी खोला तर्फ राष्ट्रिय राजमार्ग 110 मा भल बग्ने समस्या यथावत रहेको गुनासो छ। यहाँ मोटर स्ट्याण्डदेखि बग्दै वर्षाको भल सड़कै-सड़क धोबीखोला तर्फ बग्ने भएकोले पैदल हिँड़ने मानिसहरूले समस्या झेल्न परिरहेको बताएका छन्‌‍। यहाँबाट नियमित हिँड़ने कतिपय मानिसले बताए अनुसार वर्षा भएको समयमा सड़कै-सड़क भल बग्ने गरेकोले गाड़ीको चलाचलक समयमा सड़कमा बगिरहेको भलले भिजाउने गरेको छ। सड़कमा भल बग्ने गरेकोले गाड़ीले भल उछिटाएर सड़क तल्लो किनारको दोकानहरूमा पानी पस्ने गरेको पनि कतिपयले बताएका छन्‌‍। गत वर्ष खरसाङ शहरी क्षेत्रका नाली, कलभर्टहरू खोलिने कार्य गरिएको भए तापनि मोटर स्ट्याण्डदेखि उता धोबी खोला तर्फ भल बग्ने समस्या यथावत रहेको, ठूलो वर्षाको समयमा निकै ठूलो भलको मूस्लो बग्ने गरेको मानिसहरूले बताएका छन्‌‍। मोटर स्ट्याण्ड अनि रेल लोकोसेडको माझमा एउटा कलभर्ट रहेको तर उक्त कलभर्टबाट ठूलो भल बग्न नसक्ने स्थिति रहेकोले वर्षाको समयमा आधा भन्दा अधिक भल बाहिर बग्ने गरेको, लोकोशेड तर्फकोनाली सबै पुरिएको अवस्थामा रहेकोले यस स्थानमा सानो वर्षामा पनि पानी जम्ने गरेको अथवा भल सड़कमा बग्ने गरेको बताउदै कतिपयले यस स्थानको कलभर्ट नालीहरू खोल्न पर्ने बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान