रङ्भित्रको जीवन: हजुरबुवाको प्रेरणाले उदाएका कलाकार राजीव
पहाड़की रानी दार्जीलिङ केवल प्राकृतिक सौन्दर्यले मात्र होइन, यहाँका सृजनशील मानिसहरूका कार्यले पनि चिनिन्छ। त्यहीँ सृजनशीलताबाट आफ्नो छुट्टै पहिचान बनाएका कलाकार हुन् राजीव मोथे-जसले मेहनत, लगनशीलता र आत्मविश्वास भए सफलता…
