नयाँ फोनमा ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टलेसन गराउनुपर्ने
अनलाइन ठगी, मोबाइलसम्बन्धी अपराध र साइबर जोखिम रोकथाम गर्ने उद्देश्यले सरकारले सबै स्मार्टफोन कम्पनीलाई अबदेखि नयाँ मोबाइल फोनमा सरकारी साइबर–सुरक्षा एप ‘सञ्चार साथी’ अनिवार्य रूपमा प्रि–इन्स्टल गर्नुपर्ने निर्देश जारी गरेको…