दार्जीलिङ पहाडका गौरव डा. जीएस योन्जोनलाई प्रदान गरियो पद्मश्री पुरस्कार
भारतकी राष्ट्रपति द्रौपदी मुर्मूद्वारा दार्जीलिङ पहाडका प्रख्यात वनस्पति वैज्ञानिक, शिक्षाविद् तथा वातावरणविद् डा. गम्भीर सिंह योञ्जन (तामाङ) लाई साहित्य तथा शिक्षाको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप प्रतिष्ठित पद्मश्री पुरस्कार प्रदान…
