पुल्ङदुङमा मेनवेरिङको जन्म जयन्ती पालन
लेप्चा भाषाका पहिलो शब्दकोष तथा व्याकरण रचियता पूर्व जेनरल जीबी मेनवेरिङको २ सय जन्म जयन्ती सुकेपोखरी खण्डअन्तर्गत प्लुङदुङ वस्तीमा आयोजन गरियो। ईण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसन (इल्टा)- अन्तर्गत सुख्याम थुम सेज्युमको…