Goramumo President Ghising
Goramumo President Ghising

अब चाँढै खुशीको खबर सुन्न पाउँ: गोरामुमो अध्यक्ष घिसिङ

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा संस्थापक अध्यक्ष सुबास घिसिङले आजकै दिन समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा अवस्थित दुर्गा मन्दिरमा पुजा अर्चना गरि गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरि गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति बृहत जनाअन्दोलनको शुरूवात गरेका थिए । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा पालन गर्दै आएको छ। यसैक्रममा आज गोर्खा जातिको गोर्खा जातिको उन्मुक्तिको गोरामुमोद्वारा गोर्खाल्याण्ड जनजागरण दिवसको अवसरमा माटो अनि भूमिको पूजा गरेका छन्। गोरामुमो अध्यक्ष मन घिसिङद्वारा आज सजनी डाँडा देवी मन्दिरमा पुजा अर्चना गरि गोर्खा जातिको मुद्दा चाँढै फत्ते होस् भन्ने कामना समेत गरेको गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी दिएका छन् गोरामुमो अध्यक्ष मन घिसिङले, संस्थापक अध्यक्ष सुबास घिसिङले लक्ष्य प्राप्तिको निम्ति आजको दिन यहाँ पूजा अर्चना गरेर गोर्खाल्याण्ड प्राप्तिको निम्ति सङ्कल्प गरेका थिए । गोर्खाल्याण्ड हाम्रो लक्ष्य हो लक्ष्यमा हामी अडिग छौं। जाति र माटोको उन्मुक्तिको निम्ति गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले निरन्तर कार्य गरिरहेको छ। भारत सरकारलाई हामीले जनाउनु पर्ने बताउनु पर्ने सबै गरिसकेका छौं। अब भारत सरकारले मुख खोल्नु पर्छ गोर्खा जातिले जाति र माटोको उन्मुक्तिको निम्ति बिजेपी सरकारलाई सघाएको हो। अब चाँढै खुशीको खबर सुन्न पाउँ र भारत सरकारले अब मुख खोल्नु पर्ने   बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ