बंगालमा योगीले जादू चलाए २२ वटा र्यालीको प्रभावस्वरुप फुल्यो कमल
बङ्गालको चुनावमा मुख्यमन्त्री योगी आदित्यनाथले १९ वटा सार्वजनिक सभा गरे र तीनवटा रोड शो गरे। उनले प्रचार गरेको २२ वटा सिटमा भाजपाले उत्कृष्ट प्रदर्शन गर्यो। पश्चिम बंगालमा भाजपाले भारी जित…
