गोरामुमो चुङथुङ-मारेबुङ-तामसाङ-लिङ्गे समष्टिको सांङ्ठनिक सभा सम्पन्न
चुङ्थुङ–मारेबुङ–तामसाङ–लिङ्गे समष्टि अन्तर्गत तामसाङ शाखामा समष्टि अध्यक्ष जे.के. राईको सभापतित्वमा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भयो। सभाको सञ्चालन समष्टिका महासचिव डी.के. राईले गरेका थिए। सभामा समष्टिको संगठन विस्तार, हालै सम्पन्न…
