ओप्पोको भारतीय बजारमा आफ्नो नयाँ फाइन्ड एक्स९ अल्ट्रा लन्च
ओप्पोको फाइन्ड एक्स९ अल्ट्रा स्मार्टफोन ह्यासलब्ल्याड-ब्रान्डेड क्यामेरा सेटअपको साथ आउँछ, जसको अर्थ फोटोग्राफी प्रेमीहरूले प्रो-लेभल क्यामेरा अनुभव पाउनेछन्। प्रदर्शनको लागि, यो नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसरद्वारा संचालित छ।…
