तेन्जिङ एन. भुटियाद्वारा जेयुएसएफबारे जानकारी
इन्डियन गोर्खा जनशक्ति फ्रन्टले वर्तमान आफ्नो विद्यार्थी प्रकोष्ठ पनि सञ्चालन गरिरहेको छ। यो प्रकोष्ठ जनशक्ति युनाइटेड स्टुडेन्ट्स फ्रन्ट (JUSF) के हो ? यसबारेमा प्रकोष्ठका संयोजक तेन्जिङ नामग्याल भुटियाले जानकारी दिएका छन्।