Allegation of lease of Gorkha heritage without passing it in GTA assembly

जीटीए सभामा पारित नगरी गोर्खा धरोहर लिजमा दिएको आरोप

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्टले दार्जिलिङ मोड र अन्य गोर्खा धरोहरहरूलाई जीटीए सभामा पारित नगरी तथा पारदर्शिता बिना लिजमा दिएको आरोप लगाउँदै जीटीए पर्यटन विभाग र सरकारसँग तत्काल स्पष्टिकरण माग गरेको छ। आइजीजेएफका प्रवक्ता तथा सीडब्ल्युसी सदस्य आर.के. शर्मा, चिमनी देउराली ग्रामपञ्चायत प्रधान एवम् सीडब्ल्युसी सदस्य बिमल तामाङ, आइजीजेएफ ट्रेड युनियन समन्वयक बिप्पन गुरुङ र खरसाङ नगरपालिकाका क्षेत्रीय समन्वयक अभिनन्दन रावत उपस्थित थिए। पार्टीले यस कार्यलाई गोर्खा समुदायको भावना माथिको प्रहार भन्दै कागजी प्रमाणसहित विवरण सार्वजनिक गर्न जीटीए सरकारसँग माग गरेको छ।

 


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन