आसाम राईफल्सको लोक्राद्वारा युवाहरूको दोस्रो पूर्व-भर्ना प्रशिक्षण शुरू
असमको शोणितपुर जिल्लाअन्तर्गत लोक्रामा रहेको आसाम राईफल्सको लोक्रा बटालियनद्वारा २५ मई २०२६ देखि स्थानीय युवायुवतीहरूका लागि दोस्रो चरणको पूर्व–भर्ना प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा प्रारम्भ गरिएको छ। सुरक्षा बल तथा विभिन्न…
