श्रम संस्कृतिलाई महत्व दिँदै गाउँलेद्वारा सफाइ कार्य
श्रम संस्कृतिलाई प्रोत्साहन दिने उद्देश्यका साथ छोठाकोठी समाजले मिलिकथुङदेखि खरबनीसम्म जाने मुख्य सडक सफाइ अभियान सञ्चालन गरेको थियो। विशेष गरेर स्थानीय युवाहरुको समूहले उत्साहका साथमा यस सफाइ अभियान चलाएका थिए।…