commemorating

गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूको स्मृतिमा मूर्ति

Share this news

गोर्खाल्याण्ड आन्दोलनका ती वीर शहीदहरूप्रति सम्मान जनाउनको निम्ति इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्ड्स हाल राजस्थानको एक ऐतिहासिक ढुंगा खानीमा मूर्ति निर्माण कार्यको निरीक्षणका लागि पुगेका छन्। यस खानीमा गोर्खा आन्दोलनका वीर शहीदहरूको अति मर्मस्पर्शी र कलात्मक कलाकौशल मार्फत मूर्ति निर्माण भइरहेका छन्।
एडवर्ड्स भन्छन् “यी मूर्तिहरू अत्यन्त श्रद्धा र सटीक कलात्मक अभिव्यक्तिका साथ तयार पारिएका छन्। चाँडै यी मूर्तिहरू रेलिङ – कैंजले समष्टिका स्थानीय युवा सङ्गठनको सहकार्यमा स्थापना गरिनेछ, जसले हाम्रो आन्दोलनको इतिहासलाई भावि पुस्ताहरूसम्म जीवित राख्नेछ।”

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन