मोदीले नेतन्याहूलाई फोनमा युद्ध चाँडै अन्त्य हुनुपर्ने गरे अनुरोेध
नेतान्याहूलाई फोन गर्नुभन्दा केही समय अघि मोदीले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानलाई पनि फोन गरे। पश्चिम एसियाको अवस्था झन्झन् गम्भीर बन्दै गइरहेको छ। आक्रमण र प्रतिआक्रमण जारी…
