सीएमकी आमालाई, आमा सम्मान दिवसको निम्तो
मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेकी प्यारी आमा श्रीमती धन माया तामाङको सोरेङको सिंगलिङस्थित निवासमा ऐतिहासिक पहिलो आमा सम्मान दिवसमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा दिइएको छ। अतिरिक्त सचिव श्रीमती बन्दना राईको…