बाटो प्वाल पर्दा खरसाङ टुरिस्ट लज-सिलगढी रोड बन्द

Share this news

खरसाङ नगरपालिकाको वार्ड नम्बर 9 अन्तर्गत सुधपा टोल क्षेत्रको रोडमा शुक्रबार ठूलो प्वाल परेपछि खरसाङको टुरिस्ट लजदेखि सिलगढी जाने बाइपास रोड बन्द भएको छ। विशेष गरेर खरसाङ बजारमा आउन अघि टुरिस्ट लजदेखि कप्तान सुरज शर्मा पथ भएर पंखाबारी रोड हुँदै सिलगढी जाने रोड सडकको यो अवस्थाको कारण बन्द गरिएको छ।‌ यो बाइपास रोडमा टुरिस्ट लजमुनितिर झोडा नजिक रहेको रोडमा प्वाल पर्नुको साथै झोडाले रोडको अरु भाग पनि तान्न लागेको देखिएको छ, जसको कारण पुलिस प्रशासनले यस रोडमा गाडीहरु कुदाउन बन्द गरेको छ।‌ उक्त रोडको निरीक्षण गर्नलाई 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा पुगेका थिए। उनले यस रोडको निरीक्षण गरेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई जानकारी गराएर सम्बन्धित विभागसित बसेर कार्य थालि हाल्ने निर्देशन दिइएको सभासद श्याम शेर्पाले बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ