इन्द्रेणी पूल कुनै पार्टीको होइन, हामी सबैको सम्पदा
भारतीय गोर्खा जनशक्ति फ्रन्ट मिरिकले हालै मिरिकस्थित इन्द्रेणी पूललाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनीतिक दलसँग सम्बन्धित रङ्गमा रंगाइएको कार्यप्रति कडा आपत्ति जनाएको छ। यस समबन्धमा जीटीएका मुख्य कार्यकारी तथा BGPM…