risk of flooding
risk of flooding

पानीझरीले पैह्रोको जोखिममा कतिपय घर

Share this news

मिरिकमा लगतार परिरहेको पानीले निर्मणाधीन मिरिक सरकारी अस्पताल नगीचमा रहेको कतिपय घरहरू पैह्रोको जोखिममा परेको छ। हाल मिरिक महकुमा अस्पतालको निर्माण कार्य धमाधम भइरहेको कारण छेउछाउका कतिपय घरहरू पैह्रोको जोखिममा रहेपछि ती घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिइएको छ। उक्त क्षेत्रको स्थलगत भ्रमण मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, जीटीए स्वास्थ अनि जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्ची, सभासद मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरेपछि पैह्रो रोकथामको लागि तारपोलिन प्रदान गरेका छन् भने घरलाई सुरक्षित राख्न सबै प्रकारको उपाय लगाउने आश्वसन दिएका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 