मूलडाँडा लिम्बु बस्तीमा सडकको काम शुरु
फुब्सेरिङ्ग पान्दाम समष्टिको मूलडाँडा लिम्बु बस्तीमा सडक निर्माणको काम शुरु भएखो । यो कार्य अजय एड्वर्डसको सहयोगमा जेसेबीद्वारा सडक निर्माणको काम शुरूवात भयो।
फुब्सेरिङ्ग पान्दाम समष्टिको मूलडाँडा लिम्बु बस्तीमा सडक निर्माणको काम शुरु भएखो । यो कार्य अजय एड्वर्डसको सहयोगमा जेसेबीद्वारा सडक निर्माणको काम शुरूवात भयो।
नेपाली साहित्य अध्ययन समितिले आगामी 13 जुलाई भानु जयन्तीको उपलक्ष्यमा रामायण पाठ र लोकनृत्य प्रतियोगिताको आयोजन गरेको छ। प्रतियोगीहरूको सङ्ख्या धेरै भएकोले प्रणामी बालिका विद्यामन्दिर भवनमा अर्डिशनको आयोजन बुधबार गरिएको…
पोख्रेबोङ क्षेत्रको एक सक्रिय तथा पञ्जीकृत गैरसरकारी संस्था ‘एकता परिवार’ले आज आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव उत्साहपूर्वक पालन गरेको छ। सामाजिक सेवामा निरन्तर लागिरहेको संस्थाले विगत पाँच वर्षको तिता–मीठा अनुभवलाई सम्झँदै…