Service fortnight meeting
Service fortnight meeting

भाजपा दार्जीलिङ जिल्लाद्वारा सेवा पखवाडा बैठक

Share this news

भारतीय जनता पार्टी दार्जीलिङ जिल्लाद्वारा सेवा पखवाडा कार्यक्रम सम्बन्धी एक संगठनात्मक बैठक मङ्गलबार सम्पन्न गरेको छ। यो कार्यक्रम आगामी १७ सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सञ्चालन गरिन लागिएको हो।
बैठक जिल्ला अध्यक्ष संजीव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महिला मोर्चा जिल्ला अध्यक्ष श्रीमती चन्द्रकला राईले सञ्चालन गरेकी थिइन् भने सेवा पखवाडाको उद्देश्य र कार्यक्रमबारे विस्तृत जानकारी जिल्ला महासचिव राजु थुलुङ राईले प्रस्तुत गगरेका थिए। यस अवसरमा दार्जीलिङका सांसद राजु बिष्टको विशेष उपस्थिति रहेको थियो। उनले आगामी संगठन सुदृढीकरण अभियान, संसदीय खेल महोत्सव लगायतका कार्यक्रमहरूबारे मार्गदर्शन गरेका थिए। यसका साथै, हालै गठन भएको नयाँ जिल्ला कार्यसमितिको पहिलो बैठक भएकाले यसलाई ऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ