बाल सुरक्षा,अधिकार सचेतना कार्यक्रम
मजुवा, 9 जुलाई (निसं): बालबालिका सुरक्षा अनि अधिकार माथि सचेतना कार्यक्रमको बतासेमा आयोजना गरियो। बालबालिका सुरक्षा,अधिकार समिति सभापति आरती शेर्पाको सभानेत्रीत्वमा सम्पन्न कार्यक्रममा वार्ड सदस्य मोहन राई समितिका संयोजिका सुनिता…