बालुवाबास स्काई वक नजीक स्वीमिङ पुल र पार्क निर्माण
दार्जीलिङ,9 जनवरी(निसं): अहिले बालुवा बास स्काई वक नजीक स्वीमिङ पुल अनि पार्कको निर्माणले बालुवा बास स्थललाई थप रमाइलो पुग्ने प्रशस्त सम्भावना बढेर गईरहेको छ। सोम,सिङताम र चुङथुङ तीन वटा चियाबारीहरुको…
