बाल सुरक्षा,अधिकार सचेतना कार्यक्रम

Share this news

मजुवा, 9 जुलाई (निसं): बालबालिका सुरक्षा अनि अधिकार माथि सचेतना कार्यक्रमको बतासेमा आयोजना गरियो। बालबालिका सुरक्षा,अधिकार समिति सभापति आरती शेर्पाको सभानेत्रीत्वमा सम्पन्न कार्यक्रममा वार्ड सदस्य मोहन राई समितिका संयोजिका सुनिता राई, आशाकर्मी गंगा छेत्री, आदिको उपस्थितिमा सम्पन्न सचेतना कार्यक्रममा बालबालिका सुरक्षा अनि अधिकार माथि सचेत गराउदै आमा-बाबा सतर्क भएर उनिहरूको असल मित्र बन्न सक्नु पर्छ अनि पर घरको नानीहरू बिग्रिनु नै आफ्नो परिवारका नानीहरू बिग्रिनु सरह हो। प्रत्येक अभिभावकको कर्त्तव्य बन्छ, आफ्नो नानीहरूको देखरेख गर्न तिनीहरूलाई शारीरिक, मानसिक शोसन तथा त्रसित बनाउनु नहुने  साथै पढाई छोडेका विद्यार्थीहरूलाई अझ धेरै प्रेमभावले सम्झाउनु पर्ने बताए। बाल विवाहमा सचेत गराउनु पर्ने आदि कुराहरू क्रमशः गंगा छेत्री, सुनिता राई, कमल थापा, पीएन प्रधान अनि सदस्य मोहन राईले बिचार सुझाउ राख्दै,यस बालबालिका सुरक्षा अनि अधिकार सचेतना कार्यक्रमलाई प्रत्येक समाजमा धारावाहिक रूपले गर्नु पर्ने उपस्थिति जनसाधारणले सुझाव राखे। मजुवा ग्राम बतासे प्रतिक सार्वजनिक भवनमा सम्पन्न सचेतना कार्यक्रममा विभिन्न समाजका प्रतिनिधिहरू, शिक्षक शिक्षिका लगायत गाउँलेहरूको उपस्थिति रहेको थियो भने सभानेत्री शेर्पाले सबैप्रति आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ