ग्यास चुला भुइँमा राख्नु परेको गुनासो राख्दै अधिकारीसित भेट
दार्जीलिङ, 9 जनवरी(निसं): सरकारद्वारा आगनबाडी केन्द्रहरुमा खाना पकाउने ग्यासको व्यवस्था गरिएको भएपनि ग्यास चुला राख्ने टेबल नभएकोले आगनबाडी केन्द्रहरुमा कार्यरत कर्मचारीहरु समस्यामा परेको गुनासो उठेकोछ। यसैलाई ध्यानाकर्षण गर्दै हिल तराई…
