गोर्खाल्याण्डको मुद्दा संसदमा पारित हुन्छ कि इन्टरलोक्युटरकोमा:अनित थापा
दार्जीलिङ, 25 जनवरी(निसं): धेरै लामो पर्खाइपछि दार्जीलिङ अनि तराई-डुवर्सको समस्या समाधानको निम्ति केन्द्र सरकार द्वारा मनोनित मध्यस्थकर्ता (इन्टरलक्युटर) पङ्कज कुमार सिंह आइपीएस दार्जीलिङ आइपुगे पछि मध्यस्थकर्ता(इन्टरलक्युटर)-लाई विभिन्न राजनैतिक पार्टी तथा…
