बार एसोसिएसनलाई विनय तामाङको आभार

Share this news

गोर्खा जाति अनि नेपाली भाषालाई अपमानित गर्ने दार्जीलिङ मङ्पु न्यायालयका महिला न्यायाधीशमाथि दार्जीलिङ बार एसोसिएसनले उठाएको कठोर विरोध अनि प्रशासनिक पदक्षेपका कारण उक्त महिला न्यायाधीशलाई कानुनी कार्यवाही गर्दै दार्जीलिङ पहाड़बाट लखेटिनुमा अहम भूमिका वहन गर्ने दार्जीलिङ बार एसोसिएसनका सम्पूर्ण पदाधिकारीगण अनि अधिवक्ता महानुभावहरूलाई विनय तामाङले हार्दिक आभार एवं कृतज्ञता प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित