मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

Share this news

दार्जीलिङ, 12 जुलाई(निसं) : मजुवा ग्राममा कृषि बन्धुको जाँच प्रमाणिक कार्यक्रम दुइ दिवसीय शिविरको आयोजना गरियो।
पश्चिम बंगाल सरकारको प्रकल्प कृषकहरूलाई सहायता राज्यको कृषि  बन्धु योजना अनि केन्द्रको प्रधानमन्त्री किशान निधि दुवै योजनाले कृषकहरू लाभार्थी हुनपर्छ भन्ने परियोजनाको मजुवा ग्राममा पनि कृषि बन्धुको जाँच प्रमाणिक कार्यक्रम दुइ दिवसीय शिविरको आयोजना गरिएको छ। जस्मा लगभग 3 सय उपभोक्ताहरूको प्रमाणिकरण गर्न शुक्रबार पनि बेलुकीसम्म सबै व्यस्त रहेको मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङदी लेप्चाले जनाए।उक्त कार्यक्रम शिविरमा कृषि विभाग बिजनबारीबाट अधिकारीहरूको उपस्थिति रहेको थियो भने मजुवा ग्राम पञ्चायतका सम्पूर्ण कर्मचारीहरू खटिएको जानकारी दिइएको छ। कृषि बन्धु योजनाको लाभार्थीहरूले प्रधानमन्त्री किशान निधिको पनि लाभ पाउनु पर्ने साथै नयाँ आवेदकहरूले पनि आवेदन फारम भर्ने कार्य गरेको मजुवा ग्राम पञ्चायत प्रधान लेप्चाले बताएका छन्।

Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ