रेलिङ भुवनेश्वर शिवलयमा शिव महापुरण हुने

Share this news

दार्जीलिङ, 12 जुलाई(निसं):  रेलिङ भुवनेश्वर शिवलय मन्दिरमा एघार दिवसीय शिव महापुरण ज्ञानयज्ञ हुने निश्चित भएको छ।  पहिलो अनि दोस्रो बर्षको अपार सफलतापछि  आगामी 10 अगस्त सोमबारदेखि 20 अगस्त सम्म रेलिङ बिहिबारे स्थित भुवनेश्वर शिव मन्दिरमा एघारे दिवसीय श्री श्री श्री शिव महापुरण ज्ञानयज्ञ तेस्रो एवम् समापन बर्षको रूपमा भव्यताका साथ उक्त महापुरण हुने भएको छ। उक्त महापुरणमा कथावाचक प्रख्यात पण्डित उदयचन्द्र दाहालद्वारा दिव्य कथा प्रवचन हुनेछ भने गोपाल वशिष्ठ एवम् भजन टोलीद्वारा विशेष भक्तिमय संगीतको प्रस्तुति रहेनछ । विशेष यस तेस्रो तथा समापन वर्षको मुख्य आकर्षकको केन्द्र 2 दिन शिव तण्डाव नृत्य, गंगा आरती, नियमित तथा दैनिक हवन यज्ञ हुनेछ भने श्रद्धालु भक्तजनको निम्ति नियमित 1 सय 8 वटा बत्ती जलाइने छ। उक्त 11 दिवसीय शिव महापुरण ज्ञानयज्ञलाई सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई श्रवण महिनाको यस शिव महापुरण ज्ञानयज्ञमा उपस्थित भएर आनन्दमय क्षणको लाभ उठाउँन आयोजक समितिको तर्फबाट डा. कमल पोखरेलले आग्रह गरेकोछ।

Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ