Dissatisfaction with the proposal
Dissatisfaction with the proposal

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

Share this news

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बंगाल सरकारको सहमतिबिना कसरी इन्टरलोक्युटर नियुक्त गरे ? प्रश्न गर्दै प्रधानमन्त्रीलाई एक पत्र लेखेकी थिइन् त्यसै अनुसार भाई टिकाको लगत्तै भोलिपल्ट केन्द्रमा‌ रहेको भाजपा सरकारले गोर्खा समस्याहरुलाई समाधान गर्न हेतु नियुक्त गरेको इन्टरलोक्युटरमाथि पुनविचार गर्ने भन्ने कुरा अघि आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा गृहमन्त्रीसङ्ग साझा गरेका कुरा आज अखबारमा छापिएको छ। यसै कुरामाथि इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ प्रमुख अजय एडवर्ड्सले भने “यो केन्द्रमा रहेको भाजपा सरकार अनि पहाडमा रहेको उनको गठबन्धन दलहरुको कमजोरी हो।” उनले थपे “म मुख्यमन्त्रीलाई पनि भन्न चाहन्छु कि यो जीटीए सटिक तरिकाले संचालन भएको छैन। यहाँ धेरै भ्रष्टाचार अनि धाँधलीहरू भइरहेछ। जनसम्पत्तिहरू बेचिरहेका छन् यसैकारण हामी जीटीएमा खुसी छैनौं अनि तपाईले पनि बिगतको दिनहरूमा पीपीएस म दिन्छु भन्नु भएको थियोे। त्यसर्थ यो इन्टरलोक्युटरको विषय चाँडै समाधान होस् किनकि तिहारअघि एउटा कुरा अनि तिहारपछि अर्कै कुरा राम्रो होइन।”

Share this news
आजको रोजाइ
विश्व वातावरण दिवसमा जागुनमा असम राइफल्सद्वारा वृक्षारोपण 

विश्व वातावरण दिवसमा जागुनमा असम राइफल्सद्वारा वृक्षारोपण 

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

खान सर वकिलसँग पटना सिभिल कोर्ट पुगे अनि गरे आत्मसमर्पण

खान सर वकिलसँग पटना सिभिल कोर्ट पुगे अनि गरे आत्मसमर्पण

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

आजको रोजाइ