Longview tea workers
Longview tea workers

लङभ्यू चिया श्रमिकहरूले पाएका छैनन् वेतन र बोनस

Share this news

लङभ्यू चिया बगानका कर्मचारीहरूले 5 महिनादेखि वेतन पाएका छैनन्। आजसम्म बोनस पनि दिएको छैन। दसैँ आइसक्यो तर बगानका कर्मचारीहरूले न त वेतन पाए न त बोनस। प्रबन्धक एपी सिंहले बारम्बार झुट बोलेर आज बगानको अवस्था लथालिङग भइसकेको छ। आज कर्मचारीहरूले प्रबन्धकसंग भेट गरेर वेतन र बोनसको कुरा राखे तर के कम्पनीले कर्मचारीहरूको माग पुरा गर्ला भन्ने कुरामा निश्चितता भने छैन।

Share this news
आजको रोजाइ
नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध