प्रोग्रेसिभ हेल्थ एसोसिएशनद्वारा विश्व फार्मसिस्ट दिवस पालन

Share this news

प्रोग्रेसिभ हेल्थ एसोसिएसनको आयोजनामा बिहीबार विश्व फार्मसिस्ट दिवस पालन गरिएको थियो। खरसाङको मल्टिपर्पोज हलमा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरु उपस्थित रहेका थिए। यस अवसरमा खरसाङ महकुमा अस्पतालको सुपरिटेन्डेन्ट डा एस मण्डलद्वारा मिठाई वितरण गरी दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरुलाई विश्व फार्मसिस्ट दिवसको वधाइ तथा शुभकामना व्यक्त गरेका थिए। बिजय सिञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा दार्जिलिङ जिल्ला प्रतिनिधि ममु गुरुङद्वारा केक काटेर वधाइ दिएका थिए। यसपालीको विश्व फार्मसिस्ट दिवसको विषय ‘स्वास्थ्य रहन सोचौं, फार्मसिस्टलाई सोचौँ’ रहेको छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न