Phulpati in three days
Phulpati in three days

तीनधारेमा फूलपातीको साथमा नृत्य प्रतियोगिता आयोजना गरिने

Share this news

खरसाङ खण्डको घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत तीनधारेमा यसपाली फूलपाती शोभायात्राको साथमा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। फूलपाती शोभायात्रा आयोजक समितिको आयोजनामा फूलपातीको दिन तीनधारेमा बिहान 9 बजीदेखि शंकर निवासको ब्राह्म मन्दिर प्राथमिक पाठशाला परिसरबाट फूलपाती शोभायात्रा शुरु भएर अप्पर गोलाईको ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूल परिसरसम्म पुगेर फर्की तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएर समाप्त हुने भएको छ। जहाँ नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ।‌ यस फूलपाती शोभायात्रा र नृत्य प्रतियोहितामा घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत भन्ने संघ संस्थाहरुले सहभागिता जनाउन सक्नेछन्। उक्त अवसरमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने र सहभागी संघ संस्थाहरुलाई सम्मान पनि जनाइने कार्यक्रम आयोजक समितिको संयोजक रञ्जित थापाले जानकारी  गराएका छन्।

Share this news
आजको रोजाइ
गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित