himalaya darpan today news

राजनैतिक इतिहासमा अजय एडवर्ड्स तीन दलाल हुन् : अनित 

दार्जीलिङ,20 जनवरी(निसं):गाउँको सरकारदेखि लिएर मूल सरकारसम्ममा हाम्रो सत्ता छ। हामी अवश्य जित्ने छौ। हामीलाई जित्नु मात्र होइन,धेरै ठूलो मार्जिनले जित्नु छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) अध्यक्ष  अनित थापाले भनेका…

Continue Readingराजनैतिक इतिहासमा अजय एडवर्ड्स तीन दलाल हुन् : अनित 

आईजीजेएफ दार्जीलिङ महकुमा समितिका संयोजक चयन

दार्जीलिङ, 20 जनवरी (नितं): इण्डियन गोर्खा जनशक्ति फ्रेण्टले पार्टीको दार्जीलिङ महकुमाका लागि प्रमुख संयोजकका रुपमा पुरण तामाङलाई मनोनित गन्यो भने नारी संयोजिकाका रूपमा नोरा सुब्बालाई अनि युवा संयोजकका रूपमा राब्गे…

Continue Readingआईजीजेएफ दार्जीलिङ महकुमा समितिका संयोजक चयन

एसआईआर हेयरिङमा चिया बगानवासीलाई समस्या भइरहेको छः जेबी तामाङ

दार्जीलिङ, 20  जनवरी(निस) : मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को हेयरिङ प्रक्रि यामा चिया बगानका मानिसहरूलाई कागज पत्र विषयमा धेरै समस्या भइरहेको भागोप्रमोको श्रमिक संगठन प्रमुख जेबी तामाङले दावी…

Continue Readingएसआईआर हेयरिङमा चिया बगानवासीलाई समस्या भइरहेको छः जेबी तामाङ