भारत र इन्डोनेसियाबीच रक्षा सहयोगलाई उचाइमा पुर्याउने सम्झौता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने इन्डोनेसिया भ्रमणका क्रममा भारत र इन्डोनेसियाबीच रक्षा सहयोगलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक सम्झौता भएको छ। दुवै देशले भारतमा विकसित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल प्रणाली इन्डोनेसियालाई…
