दार्जिलिङका दुई युवा संगीतकारले स्वीडेनमा भारतको प्रतिनिधित्व गर्दै विश्वमञ्चमा गुञ्जाए पहाडको संगीत
दार्जिलिङका युवा संगीतकार अंकिता छेत्री र बिपासना योञ्जनले स्वीडेनको डालार्ना काउन्टीस्थित राट्भिकमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय लोक तथा परम्परागत संगीत शिविर ‘एथ्नो स्वीडेन–२०२६’ मा भारतको प्रतिनिधित्व गर्दै दार्जिलिङको समृद्ध सांगीतिक परम्परा…
