आयुषको सिलगढीदेखी पैदल यात्रा महाकाल मन्दिरमा समापन
दार्जीलिङ,16 जुलाई(निसं): सिलगढीका युवा आयुष अधिकारीद्वारा गोरखनाथ सेना समुह विचारधाराको आरम्भ गर्दै गोर्खाल्याण्डको संवैधानिक मागलाई पुन: दोहोर्याएको कुरा बताउँदै उनले समतलको सिलगढीको दार्जीलिङ मोडबाट दार्जीलिङ पहाडमा स्थित महाकाल मन्दिरसम्म लगभग…
