गोरामुमो पोख्रेबुङ-चामुङ समष्टिको साङ्गठनिक र समर्थन सभा सम्पन्न
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पोख्रेबुङ–चामुङ समष्टिको सांङ्गठनिक तथा समर्थन सभा समष्टि अध्यक्ष निगम कार्कीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।सभामा समष्टिका प्रतिनिधिहरू, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरू…
