जीटीएको भष्ट्राचार लुकाउन जीटीए बाधा हो भन्दैछन्: रुबेनदास प्रधान
भष्ट्राचार लुकाउन जीटीए बाधा रहेको बताउँदैछ यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको निर्वाचित सभासद रुबेनदास प्रधानको हो। जीटीए निर्वाचित भएको संस्था थियो। जीटीएमा भएको भष्ट्रचार, घोटाला आदि जस्ता विषयहरूको विरोधमा…
