समष्टि ३५ मा गोरामुमोको संगठन विस्तार, विभिन्न शाखामा नयाँ नेतृत्व
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ ब्लक–१ कमिटी अन्तर्गत ३५ नम्बर समष्टिका विभिन्न शाखाहरूमा संगठनात्मक सभा सम्पन्न भएको छ। सभामार्फत विभिन्न शाखाहरूमा नयाँ नेतृत्व चयन गरिनुका साथै संगठन विस्तार अभियानलाई थप…
