गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीद्वारा ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ
गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) दार्जीलिङ ब्राञ्च कमिटीले गाउँस्तरसम्म संगठनलाई सशक्त बनाउने तथा जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ गरेको छ। गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीकी…
