“बीजीपीएमले अब ‘पार्टी होइन जाति’ भन्ने नारा लिएर गाउँघरमा पुग्नेछ”
आज सुकेपोखरीमा कार्यकर्ता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै BGPM का अध्यक्ष अनित थापाले राख्नुभएको विचारहरू गोर्खाले लामो समयदेखि राखेको लक्ष्य पूरा गर्न अब एकजुट हुने समय आएको छ। २००७ सालमा पनि…
