गोर्खा सांस्कृतिक संस्थान् खरसाङद्वारा पहिलो वैशाख कार्यक्रम आयोजित
गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा पहिलो वैशाखको दिन सांस्कृतिक शोभायात्रा निकालेर खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा गोर्खाली नयाँ वर्ष 2083 को…
