सिलगढीमा ममता ब्यानर्जीको पदयात्रा, प्रशासन र पार्टीको तयारी तीब्र
पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीमा पदयात्रा गर्ने कार्यक्रम रहेको छ। उक्त पदयात्रा टिएमसीका उम्मेदवारको समर्थनमा आयोजना गरिन लागेको हो। यसलाई मध्यनजर गर्दै प्रशासन र पार्टी दुवैले व्यापक तयारी सुरु…
