बन्दना राईद्वारा चुनाव प्रचारको क्रममा खरसाङ महकुमा अस्पतालको भ्रमण
खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले आज बिहानको समयमा आफ्नो चुनाव प्रचारको क्रममा खरसाङ महकुमा अस्पतालको भ्रमण गरेकी छन्। उनीसित ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ…
